मुख्य खबर

‘विष्ट खतरनाक अपराधी हो भनेर प्रमाणसाथ प्रस्तुत गर्न पाए मलाई पनि टन्टै साफ हुन्थ्यो’

  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कार तथा हत्यापछि उत्पन्न परिस्थिति र दोषी पत्ता लाग्न नसक्दा प्रहरी संगठनका राम्रा काम छायामा परेको बताएका छन् ।   सत्तारुढ नेकपाकै सांसद झपट रावललगायत विपक्षी सांसदले प्रहरी चेन अफ कमान्डमै प्रश्न उठाएपछि