मुख्य खबर

पहिलो चरणको आन्दोलन सकियो, अब काङ्ग्रेस सरकार विरुद्ध कसरी आउँछ ?, सडकबाट भाग्दै

  प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले सरकारका काम कारवाहीको विरोधमा देशका ७७ वटै जिल्लामा प्रदर्शन गरेर पहिलो चरणको आन्दोलन सम्पन्न गरेको छ । सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै काङ्ग्रेसले सडक र सदन दुवैतर्फबाट आन्दोलन चर्काउने पूर्वघोषणा गरेअनुरुप मंगलबार ७७ वटै जिल्लामा