मुख्य खबर

बालीका बलात्कारीलाई यसरी छाडेका थिए जोशीले ,गाँजा काण्डमा पनि लिम्बूलाई सफाइ

  संसदीय सुनुवाई विशेष समितिमा अहिले केही बेरमा प्रस्तावित प्रधानन्यायाधिश दीपकराज जोशीका विषयमा सुनुवाईको निर्णय सार्वजनिक हुदैछ । उनको नाम पारित हुने सम्भावना कम रहेको बताइदै आएको छ । समितिले उनको नाम सुनुवाईबाट अनुमोदन गर्न नसक्नुको कारण खोजिरहेको छ भने