मुख्य खबर

आक्रमण हुन सक्ने भन्दै गौचन हत्याका योजनाकार बस्नेतलाई नक्खु कारागारबाट सारियो

    निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान बस्नेतको जेल सरुवा गरिएको छ । काठमाडौंस्थित नक्खु कारागारमा रहेका उनलाई सुरक्षाको कारण देखाउँदै गृह प्रशासनले कारागार सरुवा गरेको हो । गौचन हत्याको आरोपमा पुर्पक्षका लागि नख्खु कारागारको थुनामा रहेका