मुख्य खबर

सडकमा सुरक्षा माग्दै गरेको आन्दोलनमा १०० बढी विद्यार्थी घाइते

  बंगलादेशको राजधानी सहर ढाकामा सडक सुरक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि आक्रमण भएको छ। सो आक्रमणको क्रममा १०० भन्दा बढी विद्यार्थीहरु घाइते भएका छन्।   सातौं दिनको प्रदर्शनको क्रममा उनीहरुमाथि आक्रमण भएको हो। सातौं दिनको प्रदर्शनमा हजारौं विद्यार्थीहरुले सहभागिता