मुख्य खबर

प्रहरी इन्काउन्टरमा मारिएका तामाङ परिवारले दिए मानव अधिकारमा उजुरी

  भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारी गोपाल तामाङ र अजय तामाङका परिवारलेले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।   बुधबार आयोगको कार्यालय पुगेर परिवारका सदस्यले काँडाघारीका बालक निशान खड्काको अपहरण र हत्या प्रकरणमा