मुख्य खबर

जर्नादनको प्रश्नः तीन दिनमा हुने काम दुई अध्यक्षले वर्ष दिनमा किन गरेनन् ?

  नेकपाका नेता जर्नादन शर्मा ‘प्रभाकर’ले पार्टी एकता प्रक्रिया लम्बिएकोमा असन्तुष्टि जनाएका छन् ।   बनेपामा आयोजित एक कार्यक्रममा शर्माले पार्टी एकता प्रक्रिया लम्बिएकै कारण सरकार पार्टीविहीन जस्तो भएको बताए । ‘मैले तीन दिनमा सक्ने काम दुई अध्यक्षले वर्ष वित्न