मुख्य खबर

५ करोड ८७ लाख ठगी गरेको आरोपमा ‘माई इन्भेष्टमेन्ट ग्रुप’का सञ्चालक गजमेर जेल चलान

  पब्लिक कम्पनी खोलेर ठगी गरेको आरोपमा पक्राउ परेका ‘माई इन्भेष्टमेन्ट ग्रुप’का अध्यक्ष अनिल गजमेरलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले गजमेरलाई सुन्धारास्थित केन्द्रिय कारागारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।   काठमाडौंको बालुवाटारस्थित कालिका