मुख्य खबर

नुवाकोटको बिदुरमा बस दुर्घटना, नौ जना घाइते

  नुवाकोटको बिदुर नगरपालिका (९ लामाटारमा यात्रु बाहक बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको नगर प्रहरी कार्यालय कोलनी नुवाकोटले जनाएको छ ।   बुधबार बिहान १० बजे ५० जना यात्रु