मुख्य खबर

भन्सार कार्यालयका नायब सुब्बा १० हजार घुससहित रंगेहात पक्राउ

  कञ्चनपुर गड्डाचौकी भन्सार कार्यालयका नायव सुब्बा रामप्रसाद भट्टराई घुसको रकमसहित पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मंगलबार रंगेहात पक्राउ गरेको हो ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय