मुख्य खबर

काम नगरेको भन्दै दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी, यि हुन् नयाँ मन्त्री

  प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्।   सरकारमा रहेकी केही मन्त्रीको कार्यशैलीप्रति चौतर्फी गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले सो गुनासोलाई सम्बोधन गर्दै काम नगर्ने मन्त्रीलाई हटाउने तयारी गरेको छ।   ओलीले आफ्नो सचिवालय, मन्त्रिमण्डलको पुनर्गठन