मुख्य खबर

सैनामैनामा सवारी दुर्घटना : एकको मृत्यु, स्थानीयले जलाए गाडि

रुपन्देहीको सैनामैना –४ मुर्गिया लायन्स चौक नजिकै लु १ ज २७२८ नम्बरको गाडि (विङ्गगर) ले लु १ प ७७४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको छ । ठक्करबाट सैनामैना नगरपालिका स्थायी घर भएका ४० बर्षिय शेर बहदुर कुँवरको उपचारको क्रममा लुम्बिनी अञ्चल