१३ वर्षीया बालिका बलात्कृत



हाम्रो इकोनोमि

 

 

पाल्पाकी एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कारको अरोपमा पाल्पामा एक युवक पक्राउ गरेका छन् ।

 

चापाकोट नगरपालिका स्याङ्गजाकी १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रामपुर नगरपालिका–६ तिलपुर पाल्पाका २२ वर्षीया इमानसिंङ कुमाललाई पक्राउ गरी कार्बाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...