विराटनगरमा नेकपाका कार्यकर्ताले आयोजना गरेको कार्यक्रममा भाग लिन पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मालाले आखाँ हेर्नै गार्हो हुने गरि स्वागत गरिएको छ । उनीसंगै पुगेका पार्टी महासचिव विष्णु पाैडेललाई भने थोरै माला लगाइ दिएपनि अत्यन्तै खुशी देखिएका
मोरङमा आइतबार लखेटेर कब्जामा लिइ एक जना बालिकाको बलात्कार भएको छ। सँगै रहेका तीन जना बालिका भाग्न सफल भएका