मुख्य खबर

सत्तारुढ दलका सांसद भन्छन् : शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरे जनताले ५० प्रतिशत कर तिर्न केको आपत्ति

    स्थानीय सरकारले अत्यधिक कर लिएको विषयमा राष्ट्रिय रुपमै चर्चा भइरहेका बेला सत्तारुढ दलका सांसदले शिक्षा, स्वास्थ्य र आवासको ग्यारेन्टी भए जनताले ५० प्रतिशतसम्म कर तिर्ने बताएका छन् ।   मंगलबार प्रतिनिधिसभामा जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयकमाथि