मुख्य खबर

काँग्रेसको प्रश्न : ‘देशमा सरकार छ भने कहाँ छ ?’

  प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारको नौ महिने अवधि पूर्णत असफल रहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको नौ महिनामा मुख्य  नौ प्रश्नमा सही जवाफ पस्कन नसकेको भन्दै संघीयता कार्यान्वयन,