मुख्य खबर

आगलागीबाट निधन भएका एकै परिवारका चार जनाको शव एउटै खाटमा

  झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ्कलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पुर्याएको छ ।   आइतबार राति