मुख्य खबर

मल्टी भेन्यू पार्टी प्यालेसले खुवायो कुहिएको मासु ,सञ्चालकलाई बयानमा उपस्थित हुन पत्र

  आजभोलि पार्टी प्यालेस र बैंक्वेट कल्चर निकै बढेको छ । घरकोठामा साँघुरो ठाउँ हुने भएकाले कुनै शुभकार्य गर्नुपर्‍यो भने पार्टी प्यालेसमा पुग्छौं । विभिन्न संघसंस्था र राजनीतिक दलका कार्यक्रमहरु पनि पार्टी प्यालेस तथा बैंक्वेटहरुमै हुन्छन् । तर, त्यहाँ खुनाइने