मुख्य खबर

यसरी कब्जा गरे यीनले बिराटनगर जुट मिल

  प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रका लागि आन्दोलन सुरु गरेको बिराटनगर जुटमिल कानुनी राज्यको खिल्ली उडाउँदै एक बिचौलियाले कब्जा गर्दा पनि राज्य मुकदर्शक छ ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको