मुख्य खबर

केन्द्र सरकारले धेरै हेप्यो, यही ताल हो भने नेपालको सङ्घीयताले हावा खान्छ

    यहाँहरूले पोखरामा मुख्य मन्त्रीहरूको भेला गरेर सिंहदरबारमाथि दबाब बनाउन खोज्नुभएको हो ?  हाम्रो संविधानले तीन तहका सरकारकाबीच समन्वय–सहकार्यको कुरा गर्छ । तीनै तहका सरकारबीचको सम्बन्ध र सहकार्यको कुरा पनि गर्छ । प्रदेशहरूले आफ्ना अनुभव सेयरिङ गर्ने र स्वभाविक