मुख्य खबर

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी पछि रेशम चौधरीको सपथ

  टीकापुर घटनाका मुख्य योजनाकारको अभियोग लागेका रेशम चौधरीले निर्वाचित भएको एक वर्षपछि बिहीबार सांसदको सपथ लिएका छन् । उनले सभामुख कृष्णबहादुर महराको सचिवालयमा सपथ लिए । २०७२ भदौमा भएको टीकापुर घटनापछि उनी लामो समय भूमिगत थिए । भूमिगत रुपमै उनले २०७४ मंसिरमा