परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार याक एण्ड यति होटलमा सम्पादकहरुसँग ‘लञ्च मिटिङ’ गरे । सचिव शंकरदास बैरागीलाई दायाँतर्फ राखेर प्रस्तुत भएका मन्त्री ज्ञवालीले भने– ‘यो कुनै न्युजका लागि गरिएको छलफल होइन, तर गोप्य पनि होइन ।’ कार्यक्रममा परराष्ट्र सचिवले