तनहुँ जिल्ला, भिमाद गा. बि. स., भिमाद बजार तनहुँ जिल्लाको एक महत्वपूर्ण ब्यापारिक केन्द्र हो । उत्तरमा साविक भिमाद बजार र सेती नदी, दक्षिणमा जिदी खोला, पूर्वमा सेती नदी, पश्चिममा बाघटार, सेती नदी र जिदी खोलाको दोभानदेखि उत्तर पश्चिम
२५ माघ, डडेल्धुरा । डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । अरु चार घाइते