मुख्य खबर

भारत-पाकिस्तानवीच युद्ध हुने पक्का, नेपाललाई के असर पर्ला ?

  भारत प्रशासित कास्मिरको पुलवामा जिल्लामा ४४ भारतीय सैनिकको ज्यान जाने गरी बिहीबार भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानवीच तनाव बढेको छ । दुई देशवीच तनाव गहिरिँदै जाँदा त्यसको बाछिटा नेपाल लगायतका साना छिमेकी देशमा समेत पर्न सक्ने खतरा देखिएको