मुख्य खबर

देशभरका सरकारी अस्पताल बन्द, बिरामीको बिजोग

  काठमाडौं उपत्यकासहित देशभरका सरकारी अस्पतालमा आज (बुधबार) डाक्टरहरूले आकस्मिक (इमर्जेन्सी) बाहेक सबै सेवा बहिष्कार गरेका छन्।डाक्टरहरूको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन्।   सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरू महँगाे शुल्क तिरेर  निजी अस्पतालम जान बाध्य भएका छन्। विपन्न