मुख्य खबर

नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा सरकारले बनाएको आयोगले नै दोषी देखाएपछि भौतिक पूर्वाधार तथा यातयातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन् । उनले मन्त्री ज्वालालाई नैतिकता नभएको र प्रधानमन्त्री प्रचण्डलाई हुतीहाराको संज्ञा दिए । त्यसबारे