भारतको प्रतिबन्धसँगै नेपालमा पनि बोइङ ७३७ म्याक्सलाई ‘नो इन्ट्री’
भारतले बोइङ ७३७ म्याक्सलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न रोक लगाएको छ । यससँगै बोइङ ७३७ म्याक्स नेपाल आउने बाटो पनि बन्द भएको छ । इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा १५७ जनाको ज्यान गएपछि बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले