मुख्य खबर

ओली सरकारले जेलमा कोचेका यी हुन् विप्लबका ४५ नेता (नामावली सहित)

  फागुन २८ मा सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक गर्न पूर्णरुपमा प्रतिवन्ध लगायो । त्यसयता प्रहरीले विप्लवका नेता कार्यकर्ता पक्राउ गर्न भएभरको बल लगाइरहेको छ । पछिल्ला केही दिनमा प्रहरीले उल्लेख्य मात्रामा विप्लवका नेता तथा कार्यकर्ता पक्राउ पनि