मुख्य खबर

छोरा सानो छदै श्रीमानले छोडेर गए , दुख गरेर पाइलट पढाएको छोरा पनि सधैको लागि टाढा भए !

  कुनै समय यति धेरै पीडादायी बन्छ की मान्छेले सोच्न त के कल्पना सम्म गर्न सक्दैन । जिबनको दियो कति बेला कहाँ पुगेर निभ्ने हो ठेगान नै नहुने रहेछ । नयाँ वर्षको दिन घर को मझेरी मा चम्कदै गरेको आशाको