आज ‘विप्लब समुह’ले बन्दको घोषणा गरेको छ। काठमाडौँ उपत्यका बाहेक देशका विभिन्न स्थानमा बन्दको प्रभाव परेको छ । विभिन्न स्थानमा विष्फोटक पदार्थ फेला परेका छन् भने केही स्थानमा सवारी साधनमा आगजनीको प्रयास समेत भएको छ । विप्लव नेतृत्वको नेकपाका
वि.सं.२०७६ साल वैशाख ०४ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल १७ तारिख । नेपाल संवत्