डडेल्धुरा बस दुर्घटनाका मृतक सबैको सनाखत, घाइतेको पनि नामसहित
डडेल्धुरामा आज विहान भएको बस दुर्घटनामा मृत्यु हुने सबै ५ जनाको सनाखत भएको छ। गन्यपाधुरा गाउँपालिका–१, साहुखर्कमा ना६ख १८३१ नम्बरको बस दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा बझाङको केदारस्यूका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, सोही ठाउँकी ५५ वर्षीय