मुख्य खबर

फेरी अनसन बस्ने डा.केसीको चेतावनी

  डाक्टर गोविन्द केसीले न्यायलाई किनबेचको वस्तु बनाउने हो भने फेरि सत्याग्रहका कार्यक्रमहरु ल्याउन हामी बाध्य हुन चेतावनी दिएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले न्यायको रक्षक नै भक्षक भएको भन्दै न्यायाधिश नियुक्तिका क्रममा दलीय भागवण्डा हावी