मन्त्रीका गजेडी गफलाई विश्वास नगरेर करार गर्नु परेको हो- विरोध खतिवडा
पार्टी एकताको काम अब टुंगियो भनिएको धेरै भयो । तर पनि टुंगिएको छैन । यहाँलाई खास कारण के होला जस्तो लाग्छ ? विगतमा जस्तो ठूलो विवाद अब रहेन । अब मुख्य कुरा टुंगियो । जिल्लाको नेतृत्व चयन नहुँदा र