मेलम्ची खानेपानीका कारण विवादमा परेकी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरमाथि अर्को आरोप पनि थपिएको छ । त्यो के हो भने मन्त्रालयअन्तर्गत रहेको खानेपानी संस्थानमा भएको ४७ करोड भ्रष्टाचार काण्डमा मुछिएका भ्रष्टहरुलाई मन्त्री मगरले संरक्षण गरेको सार्वजनिक भएको छ
आज भाद्र कृष्ण औंसी अर्थात बाबुको मुख हेर्ने पर्व । देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’