मुख्य खबर

वामदेवलाई ज्वरो, डेंगुको आशंका

  नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई ज्वरोले सताएपछि डेंगुको आशंकामा रगतको जाँच गरिएको छ । सोमबार ज्वरो आएपछि नेता गौतमको रगत परीक्षण गरिएको र डेंगु लागेको हो कि हैन, भन्ने मंगलबार रिपोर्ट आएपछि थाहा हुने उनका निजी सहयोगीले जानकारी