मुख्य खबर

विजय गच्छदारले भने अब म कांग्रेस छोड्छु

  तत्कालीन लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा समायोजन भएको दुई वर्ष भइसकेको छ । लोकतान्त्रिक फोरमलाई कांग्रेसमा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा कार्यदल बनेको छ । कार्यदलले कछुवाको गतिमा काम गर्दै आएको छ । दुई वर्षसम्म पनि लोकतान्त्रिक फोरमका नेता