मुख्य खबर

दशैंको मुखमा तातोपानी नाका बन्द

  अविरल वर्षाले तिब्बतको खासा बजार नजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढ सय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ । सीमा पुलबाट सात किलोमिटरमाथि रहेको यो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले