शभर तापक्रम बढ्न थालेको छ । आज देशभरका नौ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस बढी पुग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । आज भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ
सरकारले भूमि सम्बन्धीबाहेकका अन्य ५ वटा अध्यादेश प्रतिनिधि सभाको भोलि फागुन २१ गतेको बैठकमा पेश गर्ने भएको छ