आज भैरहवाको तापक्रम ३४ डिग्री सेल्सियस



हाम्रो इकोनोमि

 

शभर तापक्रम बढ्न थालेको छ । आज देशभरका नौ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस बढी पुग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । आज भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यस्तै, दिपायलको तापक्रम ३० डिग्री सेल्सियस, नेपालगन्ज र धनगढीको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ । यस्तै गोराहीको ३०, सिमराको ३२, विराटनगर र धरानको ३१ पुग्ने हुनेछ । महाशाखाका अनुसार जनकपुरको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाका अनुसार आज सबैभन्दा कम तापक्रम जुम्लामा (शून्य डिग्रीसम्म) पुग्ने देखिन्छ । आज पानी र हिउँ पर्ने सम्भावना कतै पनि नरहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...