अमेरिकाबाट निष्कासित नेपाली लिएर आएको जहाज काठमाडौं आइपुग्यो



हाम्रो इकोनोमि

 

 

अमेरिकाबाट निष्कासित नेपालीहरुलाई बोकेर आएको अमेरिकी जहाज काठमाडौंमा अवतरण भएको छ । अमेरिकी चार्टर जहाज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि अमेरिकाले गैरकानुनी रूपमा बस्ने र काम गर्ने विदेशी नागरिकहरूलाई आफ्नो मुलुकमा फर्काउने क्रम जारी राखेको छ । सोही अनुसार अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरुलाई पनि फिर्ता गरेको हो । अमेरिकी अधिकारीहरूले उनीहरुलाई विभिन्न समयमा पक्राउ गरेका थिए, जसमध्ये केहीलाई अदालती आदेशद्वारा र केहीलाई काम गर्दैगर्दाको अवस्थामा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...