मुख्य खबर

विप्लवको चन्दा आतंक, जहाँ भएपनि च्याप्पै समाउन गृहमन्त्रीको ठाडो निर्देशन

    गृहमन्त्री रामबहादुर थापाले विप्लव नेकपा छिन्नभिन्न भएको भनी जानकारी गराए लगत्तै सरकारद्वारा प्रतिबन्धित विप्लव नेकपाले व्यवसायी तथा सरकारी निकायहरुसँग चन्दा असुली गर्ने क्रममा तीब्रता ल्याएको छ । जनसरकारको हवाला दिंदै विप्लव नेकपाले सरकारी कर्मचारी, कार्यालय प्रमुख, निर्माण व्यवसायी,