प्रधानमन्त्री ओलीले किन छाडे बैठक ………..
नेकपा स्थायी कमिटी बैठकमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले राजिनामा माग्ने तयारी गरेपछि प्रधानमन्त्री ओली आफ्नै घर बालुबाटारमा भएको बैठकमा निस्केनन् । आफ्नो चर्को आलोचना हुने बैठकमा नबस्ने सोच अनुसारनै प्रधामनन्त्री निवासमै बसिरहेको बैठक पनि ओलीले छल्न खोजेको