मनोरञ्जन

हेर्नुहोस् प्रियंकाको जन्मदिनको केकको मुल्य कति ? यो सुन्दा सबै चकित

  चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाले केही दिन पहिले धुधामसँग आफ्नो जन्मदिन मनाएकी थिईन् । अहिले पनि उनका तस्वीरहरुको बारेमा चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा उनका तस्वीरहरु भाइरल भइरहँदा धेरै भारतीय रिसाएका छन् । भारतका केही राज्यहरुमा आएको बाढीमा