मनोरञ्जन

फ्यानले काजललाई भेट्न १० लाख खर्च गर्नु परेपछि…

  फ्यानहरु कति हदसम्म जान इच्छुक हुन्छन्, जहाँ स्टारलाई भेट्न पाएपछि । यस्तै भारतको रामानाथापुरम शहरका एक व्यक्ति काजल अग्रवालका फ्यान थिए । उनी आफ्नो फेवरेट स्टारसँग भेटघाट गर्न चाहन्थे । काजलसँग भेट गर्न उनले एक वेबसाइटको सहारा लिए ।