मोडलभन्दा कम छैनन् यी सुन्दरी, फिगरकै कारण बनिन् भाइरल (फोटो फिचर)



हाम्रो इकोनोमि

 

मोडलिङ क्षेत्रमा लागेका सुन्दरीहरुको चर्चा त हुन्छ नै । तर मोडलिङ क्षेत्रमा नलागेर पनि कसैले त्यो भन्दा पनि बढी चर्चा बटुलेका हुन्छन् । यस्तै एक युवती अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।

 

उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन । उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् । यी युवती प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी अहिले आफ्ना तस्वीरका कारण चर्चामा छिन् । यी फिटनेस प्रशिक्षकको नाम रिची शाह हो । यी सुन्दरी प्रसिद्ध फिटनेस प्रशिक्षक हुन् यस बाहेक उनलाई मोडलिङ गर्न पनि रहर लाग्छ । सामाजिक सञ्जालमा अहिले उनका फोटोहरु निकै चर्चामा छन् । फोटोमा उनी निकै फिट, सुन्दर र ग्ल्यामरस देखिएकी छिन् ।

उनका तस्वीर यस्ता छन्–

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...