अधिकांश केटाहरू कस्ता केटी संग डेटिङ जान रुचाउछन



हाम्रो इकोनोमि

 

भनिन्छ, सुन्दरताको आंकलन उसको अनुहार र शारिरीक वनावटसँग होइन उसको बानी व्यवहारसँग गर्नुपर्छ । अर्को पनि भनाई छ , फस्र्ट इम्प्रेशन इज लास्ट इन्प्रेशन । हो, हामीले मानिसको बानी व्यवहारबाट उसको सुन्दरताको आंकलन गर्नुअघि नै उसको हाउभाउ र शारिरिक वनावटले हाम्रो मानसपटलमा उनीबारे आफै मुल्यांकन भईसकेको हुन्छ ।

 

महिला होस् वा पूरुष । जब आफ्नो जीवनसाथीको बारेमा सोच्छन् । आफ्नो लागि ‘पर्फेक्ट म्याच’ नै खोज्छन् । यसको लागि धेरै महत्वपुर्ण कुरा ‘लुक्स’ पनि हो ।

 

पुरुषहरुको कुरा गर्ने हो भने उनीहरुको रोजाइमा अग्लो र दुब्लो केटी नै पर्छन् । तर हालै गरिएको सोध अनुसार मोटी महिलाहरुसँग बिबाह गरेका वा पे्रम सम्बन्धमा रहेका पूरुष धेरै खुशी रहन्छन् ।

 

नेसनल अटोनामस युनिभर्सिटी अफ मेक्सिकोमा भएको सोध अनुसार प्लस साइज महिलाहरुको जीवनसाथी दुब्ली महिलाहरुको तुलनामा १० गुना बढी खुशी रहन्छन् । मोटी महिलाहरु आफ्नो साथीलाई जिममा जाने र फिट रहनको लागि पनि दबाब गर्दैनन् । र, ऊ आफु पनि तौल कम गर्ने कोसिस गर्दैनन् । दुवै सँगै खानेकुरा खान मन पराउँछन् ।

 

मोटी महिलाहरुसँग प्रेममा परेका पूरुष धेरै मुस्कुराउँछन् र जीवनको लागि उनको व्यवहार धेरै सकारात्मक रहन्छ । उनीहरु धेरै खुशी हुन्छन् । सेन्स अफ ह्युमर पनि राम्रो हुन्छ ।

 

यस्तो महिलाहरुको अगाडि खुलेर बोल्नु, आफुलाई व्यक्त गर्नु धेरै सजिलो हुन्छ । मोटी महिलाहरु स–सानो कुरामा पनि खुशी हुन्छन् । उनीहरुलाई खुशी हुन कुनै ठूलो बाहाना चाहिदैन् । यस्तो जोडी साथ मिलेर हाँस्छन् । उनीहरुको जिन्दगी धेरै राम्रो हुन्छ र उनीहरुको सम्बन्ध पनि टिकाउ हुन्छ ।

यी खानेकुरा खानाले पुरुषको प्रजजन क्षमतामा बृद्धि हुन्छ

 

लसुनः लसुनमा भिटामिन ‘बी–६’ हुने कारणले यसले पुरुषको प्रजजन क्षमता बढाउन धेरै मद्दत गर्छ ।

अनारः अनारले रातो रक्तकोष मात्रै बढाउने काम गर्दैन, यो प्रजजन क्षमता बृद्धि गर्न पनि फाइदाजनक हुन्छ । अनारको सेवनले वीर्यको गुणत्व पनि बृद्धि गर्छ ।

केराः केराममा भिटामिन ‘बी–१’, ‘ए’, ‘सी’ र प्रोटिन अधिक मात्रामा पाइने गरिन्छ । साथै यसमा ‘ब्रोमेलिन’ नामक ‘पाचकरस’ हुन्छ, जसले सेक्स हर्मोन बढाउन मद्दत गर्छ ।

पालुंगोः पालुंगोमा आइरन र भिटामिन ‘सी’को मात्रा धेरै हुन्छ, जसले वीर्य बढाउन मद्दत गर्छ ।

खुर्सानीः खुर्सानी पिरो हुने कारणले कतिपयले आफ्नो भोजमा यसलाई समावेश नर्गन पनि सक्छन् । तर, खानामा थोरै खुर्सानीको मात्रा सामेल गराउँदा पुरुषका लागि भने लाभदायक हुन्छ । खुर्सानीको सेवनले शरीरमा ‘एन्डोर्फिन’ नामक हर्मोन निर्माण हुन्छ, जसले प्रजजन क्षमतामा बृद्धि गर्छ । त्यस्तै यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ समेत अधिक मात्रामा हुन्छ ।

गोलभेंडाः गोलभेंडाको सेवनले पुरुषको वीर्य बढाउन मद्दत गर्छ ।

तरबुजाः तरबुजा विशेष गरी गर्मीको समयमा सेवन गर्ने गरिन्छ, जसको सेबनले गर्मीबाट राहत पाएको महशुस हुन सक्छ । तर, यसमा हुने ‘लाइकोपिन’ प्रजजन क्षमता बृद्धिका लागि लाभदायक समेत हुन्छ । भिटामिन ‘सी’युक्त फलः भिटामिन ‘सी’ युक्त फलहरु सुन्ताला, अन्तर्राष्ट्रिय फल किवी, अम्बा आदिको सेवन पुरुषको प्रजजन क्षमता बढाउन लाभदायक हुन्छ ।

स्याउः स्याउको सेवनले पनि पुरुषको प्रजनन क्षमता बृद्धि गर्न मद्दत गर्छ ।
काजुः काजुमा अधिक मात्रामा ‘जिंक’ हुन्छ, जसले पुरुषको प्रजजन क्षमता बढाउन मद्दत गर्छ । -एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...