मनोरञ्जन

चर्चित गायिका तुलसी क्षेत्रीको ‘नार्मद पोई’ बजारमा [भिडियोसहित]

  हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम सार्वजनिक भैरहेका छन् । यसै क्रममा चर्चित गायिका तथा नायिका तुलसी क्षेत्रीको तिज गित ‘नामर्द पोई’सार्बजनिक भएको छ । एउटा बिवाहित नारीलाई बच्चा नहुनुको पिडा कति हुन्छ त्यो