आफुलाई छोडेर जाने श्रीमतीको पीडा भुलाउन एक व्यक्तिले खेलौना बनाउने कम्पनीलाई यौन खेलौना बनाउन अनुरोध गरेका छन् । ३५ वर्ष एकसाथ बिताएकी श्रीमतीले चटक्क छाडेर गएपछि विक्षिप्त भएका श्रीमान्ले आफ्नी श्रीमतीजस्तै देखिने यौ’न खेलौना निर्माण गरिदिन अनुरोध गरेका हुन्
सामान्य कदका कतिपय पुरुष पनि सहजै महिलाका प्रिय पात्र बन्न सक्छन् भने कतिपयसँग महिलाहरू दूरी कायम राख्न चाहन्छन्