मनोरञ्जन

गायक अनुप जलोटाको ३७ वर्ष कान्छी प्रेमिकासँगको सम्बन्ध तोडे

    बलिउड भजन गायक अनुप जलोटाले आफूभन्दा ३७ वर्ष कान्छी प्रेमिकासँगको सम्बन्धलाई तोडेका छन् । अभिनेता सलमान खानको विवादित टेलिभिजन शो ‘बिग बोस सिजन १२’ मा भारतीय भजन गायक अनुप जलोटा र उनकी प्रेमिका जसलिन मथारुको जोडीको प्रवेश भएसँगै