प्रतिक्षति ‘मणिकर्णिका’को टिजरमा खतरनाक कङ्गना (भिडियो)



 

बलिउड अभिनेत्री कङ्गना रनावतको प्रतिक्षति चलचित्र मणिकर्णिकाको टिजर सार्वजनिक भएको छ ।

चलचित्रका निर्देशक राधा कृष्णसँग विवाद भएपछि छायाङ्कन रोकिएको ‘मणिकर्णिका’को टिजर सार्वजनिक भएको हो ।

टिजरमा झासीकी रानी लक्ष्मीबाईको साहसीको कथालाई देखाइएको छ ।

यो चलचित्रलाई ‘बाहुबली’ सिरिज र ‘भाग मिल्का भाग’का लेखक भी. भीएएन्द्र प्रसादले लेखेका हुन् ।

टिजरमा कगंनालाई दमदार रूपमा देखाइएको छ ।

चलचित्रमा उनको साथमा उन्नति दाभेरा, डेनी डेन्जोङ्पा, अकिंता लोखण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।

१३० करोड लगानीमा बनेको यो चलचित्र २०१९ जनवरी २५ तारिकमा रिलिज हुदैँछ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्